Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थपिए ९ जना कोरोना संक्रमित, ४ निको

थपिए ९ जना कोरोना संक्रमित, ४ निको

  • शुक्रवार, पौष २९ २०७९

  • 444
    SHARES

  • थपिए ९ जना कोरोना संक्रमित, ४ निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ७७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज ४ जना संक्रमणमूक्त भएका छन् । सोहि अवधिमा ११ हजार ४ सय २१ जनाले कारोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २८ रहेको छ ।


    शुक्रवार, पौष २९ २०७९०४:१३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij