Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बागमतीका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले लिए पद तथा गोपनीयताको शपथ

बागमतीका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले लिए पद तथा गोपनीयताको शपथ

  • शुक्रवार, पौष २९ २०७९

  • 541
    SHARES

  • बागमतीका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

    शुक्रबार (आज) प्रदेशसभा बैठकबाट सभामुख पदमा ६२ जना सांसदको हस्ताक्षरसहित निर्वाचित हुनुभएको थियो । सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनुभएको हो । सभामुख पाठकले आज नै पदभार ग्रहण गर्नुहुने छ भने आज दिउँसो उहाँको अध्यक्षतामा प्रदेश सभाको बैठक सञ्चालन हुनेछ ।

    उक्त बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्ने छ ।


    शुक्रवार, पौष २९ २०७९०३:३६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij