Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप २ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना निको

थप २ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना निको

  • बुधवार, पौष २७ २०७९

  • 344
    SHARES

  • थप २ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३ सय ५७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा ६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ८ सय २ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको छ ।


    बुधवार, पौष २७ २०७९०४:३४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij