Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका गृहमन्त्री राणामाथि जुत्ता प्रहार

पाकिस्तानका गृहमन्त्री राणामाथि जुत्ता प्रहार

  • बुधवार, पौष २७ २०७९

  • 432
    SHARES

  • पाकिस्तानका गृहमन्त्री राणामाथि जुत्ता प्रहार

    काठमाडौं । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथी जुत्ता प्रहार भएको छ । हिजो पञ्जावको विधान सभा बाहिर उनी सवार गाडीमाथि जुत्ता प्रहार भएको हो।

    उनी विधान सभामा पुग्नै लाग्दा अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेपछि ड्राइभरले केही बेर गाडी रोकेका थिए। यसअघि राणा सनाउल्लाह र प्रधानमन्त्री शरीफका विशेष सहयोगी अताउल्लाह तरारको पञ्जाव विधान सभामा प्रवेशमा रोकिएको थियो।

    सनाउल्लाहले पत्रकार सम्मेलनमा पीएमएल–एनका नेतालाई विधान सभामा रोक्ने प्रयास भइरहेको दाबी गरेका छन्।


    बुधवार, पौष २७ २०७९०१:४२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij