Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा महामन्त्रीद्वयले जनाए असहमति

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा महामन्त्रीद्वयले जनाए असहमति

  • मंगलवार, पौष २६ २०७९

  • 692
    SHARES

  • प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा महामन्त्रीद्वयले जनाए असहमति

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असहमति दर्ज गरेका हुन् ।

    महामन्त्रीकका साथै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति राखेका छन् ।

     


    मंगलवार, पौष २६ २०७९०१:२२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij