Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारलाई चुनौती थपिएको छः ओली

सरकारलाई चुनौती थपिएको छः ओली

  • सोमवार, पौष २५ २०७९

  • 498
    SHARES

  • सरकारलाई चुनौती थपिएको छः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा उहाँले राजस्व असुली माइनसमा गएको बताउनुभयो ।

    “अर्थतन्त्र बडोे गम्भीर अवस्थामा छ । धेरै वर्षपछि राजस्व असुली माइनसमा गएको छ । अहिले ऋणात्मक भएको छ यो गम्भीर कुरा हो ,” उहाँले भन्नुभयो ।

    ओलीले महँगी बढ्दो भएकाले जनजीवन कष्टकर बनिरहेको बताउनुभयो । सबै कुराको सकारात्मक समाधन खोज्न र त्यसबाट अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारलाई सहज अवस्था नरहेको भन्दै चुनौती थपिएको पनि बताउनुभयो ।


    सोमवार, पौष २५ २०७९०१:५५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij