Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

  • आइतवार, पौष २४ २०७९

  • 749
    SHARES

  • पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ।

    यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँले घटाएको छ।

    निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत् राखेको छ।

    l.jpg


    आइतवार, पौष २४ २०७९०८:२१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij