Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप २ जनामा कोरोना संक्रमण, २ जना संक्रमणमुक्त

थप २ जनामा कोरोना संक्रमण, २ जना संक्रमणमुक्त

  • आइतवार, पौष २४ २०७९

  • 393
    SHARES

  • थप २ जनामा कोरोना संक्रमण, २ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २ हजार ३ सय २५ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा २ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै १ हजार ८ सय ७४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, पौष २४ २०७९०३:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij