Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रदीप यादव भन्छन्ः प्रचण्डलाई विश्वासको मत दिन्छौं, शंका नगर्नुस्

प्रदीप यादव भन्छन्ः प्रचण्डलाई विश्वासको मत दिन्छौं, शंका नगर्नुस्

  • शुक्रवार, पौष २२ २०७९

  • 619
    SHARES

  • प्रदीप यादव भन्छन्ः प्रचण्डलाई विश्वासको मत दिन्छौं, शंका नगर्नुस्

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनुभएको छ ।

    संसद भवनमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यसमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’

    उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताउनुभएको छ ।


    शुक्रवार, पौष २२ २०७९०३:५०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij