Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

  • मंगलवार, पौष १९ २०७९

  • 757
    SHARES

  • कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ ।

    संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतक मनोनीत गर्नुभएको हो ।

    देउवाको निजी सचिवालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई मुख्य सचेतक नियुक्त गरेको जनाएको छ।

    लेखक कन्चनपुर क्षेत्र नम्बर ३ बा विजयी हुनुभएको हो ।


    मंगलवार, पौष १९ २०७९०२:१३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij