Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २९

२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २९

  • आइतवार, पौष १७ २०७९

  • 398
    SHARES

  • २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २९

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जनामा कोरोना पुष्टि भएको छ ।

    ३९४ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी भएको हो । आज ३ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    आइतवार, पौष १७ २०७९०४:१०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij