Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप पाँचजनामा कोरोना संक्रमण, चारजना निको 

थप पाँचजनामा कोरोना संक्रमण, चारजना निको 

  • शनिवार, पौष १६ २०७९

  • 511
    SHARES

  • थप पाँचजनामा कोरोना संक्रमण, चारजना निको 
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६९ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण भने गरिएन ।
     
    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ । यो अवधिमा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ९५१ पुगेको छ ।
     
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० रहेको मन्त्रालयले जनाएको छ ।
     


    शनिवार, पौष १६ २०७९०४:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij