Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट विश्वभर नौ लाख २० हजारभन्दा बढी मानिसको मृत्यु

कोरोनाबाट विश्वभर नौ लाख २० हजारभन्दा बढी मानिसको मृत्यु

  • शनिवार, भाद्र २७ २०७७

  • 1.1K
    SHARES

  • कोरोनाबाट विश्वभर नौ लाख २० हजारभन्दा बढी मानिसको मृत्यु

    एजेन्सी । विश्वभर कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म ९ लाख २० हजार ४७४ जनाको मृत्यु भएको छ । २ करोड ८६ लाख ९३ हजार ८९० जना सङ्क्रमित छन् भने २ करोड ६० लाख ७ हजार ९२४ जना निको भएका छन् ।

    कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ६६ लाख ३६ हजार २६६ जना संक्रमित छन । एक लाख ९७ हजार ४२१ जनाको मृत्यु भएको छ ।

    दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार ९३० जना कोरोनाबाट सङ्क्रमित रहेका छन् भने ७७ हजार ५३७ जनाको मृत्यु भएको छ ।

    ब्राजिलमा ४२ लाख ८३ हजार ९७८ जना कोरोना भाइरसबाट सङ्क्रमित हुँदा एक लाख ३० हजार ४७४ जनाको मृत्यु भएको छ ।

     


    शनिवार, भाद्र २७ २०७७०७:१५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij