Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रावलको दुःखेसो, ‘एमसिसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो’

रावलको दुःखेसो, ‘एमसिसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो’

  • शनिवार, भाद्र २७ २०७७

  • 1.3K
    SHARES

  • रावलको दुःखेसो,  ‘एमसिसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो’

    काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पुरेसन (एमसिसी)बारे आफूले भन्दै नभनेको कुरा प्रचार गरिएको बताउनुभएको छ ।

    आज ट्विट गर्दै नेता रावलले यस्तो कुप्रचार गर्नेहरु एमसिसी पारित गराउन लागिपरेका दलाल रहेको आरोप लगाउनुभएको छ ।
    नेता रावलले एमसिसी पारित गर्नुपर्छ भनेर आफूले कहिल्यै पनि नभनेको स्पष्ट पार्नुभएको छ ।

    ‘मैले एमसिसी पारित गर्नुपर्छ भने भनेर मैले भन्दै नभनेको कुरालाई लिएर कुप्रचार अभियान चलाउनेहरू एमसिसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्’, उहाँले लेख्नुभएको छ, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शिर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन्, जो कहिल्यै पूरा हुने छैन ।’

    Capture.PNG


    शनिवार, भाद्र २७ २०७७०५:०६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij