Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

८ सदस्यीय मन्त्रिपरिषद गठन,रवि लामिछाने बने गृहमन्त्री

८ सदस्यीय मन्त्रिपरिषद गठन,रवि लामिछाने बने गृहमन्त्री

  • सोमवार, पौष ११ २०७९

  • 916
    SHARES

  • ८ सदस्यीय मन्त्रिपरिषद गठन,रवि लामिछाने बने गृहमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।

    उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नुहुने छ ।

    मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि आजै नै शपथ लिएका छन् ।


    सोमवार, पौष ११ २०७९०४:३५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij