Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट सीधै बालकोटमा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट सीधै बालकोटमा

  • आइतवार, पौष १० २०७९

  • 560
    SHARES

  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट सीधै बालकोटमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुभएको छ ।

    सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गर्नुभयो ।


    आइतवार, पौष १० २०७९०२:००:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij