Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

झलनाथ खनाल र प्रभु शाहबीच भेटवार्ता

झलनाथ खनाल र प्रभु शाहबीच भेटवार्ता

  • बुधवार, पौष ६ २०७९

  • 904
    SHARES

  • झलनाथ खनाल र प्रभु शाहबीच भेटवार्ता
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र स्वतन्त्र सांसद प्रभु शाहबीच भेटवार्ता भएको छ । शाहले खनाललाई निवासमै गएर भेट्नु भएको थियो । 
     
    नेता खनालको निवास डल्लुमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ । 
     
    नेकपा एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहले राजनीतिक भेटवार्तालाई तीव्रता दिनुभएको छ । यसअघि उहाँले राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटघाट गरिसक्नुभएको छ । 


    बुधवार, पौष ६ २०७९०५:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij