Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले आज जलपान कार्यक्रम गर्दै

निर्वाचन आयोगले आज जलपान कार्यक्रम गर्दै

  • सोमवार, पौष ४ २०७९

  • 488
    SHARES

  • निर्वाचन आयोगले आज जलपान कार्यक्रम गर्दै
    काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गर्दै छ।
     
    दिउँसो साढे १ बजे आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ।
     
     
    आयोगले आइतबार समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको थियो।


    सोमवार, पौष ४ २०७९०९:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij