Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको दाबीका लागि ७ दिनको समय, यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको दाबीका लागि ७ दिनको समय, यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

  • आइतवार, पौष ३ २०७९

  • 842
    SHARES

  • राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको दाबीका लागि ७ दिनको समय, यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दलहरूसँग आह्वान गर्नुभएको छ । 
     
    संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो । 
     
    9-3_सरकर-गठन-आवहन-scaled_7lRRlosxyh.jpg


    आइतवार, पौष ३ २०७९०५:०१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij