Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

  • बिहिवार, मंसिर २९ २०७९

  • 602
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार(आज) मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ।

    भारतीय प्रशिक्षक प्रभाकरले आजैबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ।

    तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।


    बिहिवार, मंसिर २९ २०७९०४:०२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij