Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोग अन्तिम नतिजा प्रकाशित गर्दै

निर्वाचन आयोग अन्तिम नतिजा प्रकाशित गर्दै

  • मंगलवार, मंसिर २७ २०७९

  • 512
    SHARES

  • निर्वाचन आयोग अन्तिम नतिजा प्रकाशित गर्दै

    काठमाडौं । निर्वाचन आयोगले बुधबार मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

    निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।


    मंगलवार, मंसिर २७ २०७९०५:५१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij