Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय 

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय 

  • सोमवार, मंसिर २६ २०७९

  • 668
    SHARES

  • निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय 
    काठमाडौं । निर्वाचन आयोगले सोमबार(आज)देखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ । आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहिता आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो । 
     
    समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंहिता निष्क्रिय हुने भएको जनाएको छ ।
     
    गएको मंसिर ४ गते देशैभर एकै पटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने केही दिन पछि पुनः मतदान गरिएको थियो । 


    सोमवार, मंसिर २६ २०७९०६:०८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij