Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)

यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)

  • शनिवार, मंसिर २४ २०७९

  • 990
    SHARES

  • यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाउनुभएको हो ।

    १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।

    सूचीः

    आदिवासी महिला

    दुर्गा राई

    मिना तामाङ

    उर्मिला माझी पौडेल

    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य

    हितराज पाण्डे (पुरुष)

    महिला

    ज्ञानु बस्नेत सुवेदी

    विमला सुवेदी

    नारायणी शर्मा

    रुपासोसी चौधरी (थारु)

    दलित

    रणेन्द्र बराली

    सुशीला श्रीपाली ठकुरी

    मधेशी

    मिना यादव

    उमरावती देवी यादव

    पिछडिएको क्षेत्र

    कल्पना मियाँ


    शनिवार, मंसिर २४ २०७९०५:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij