Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेले पनि टुंग्यायो समानुपातिक सांसदको सुची, को–को परे ? (सूचीसहित)

एमालेले पनि टुंग्यायो समानुपातिक सांसदको सुची, को–को परे ? (सूचीसहित)

  • शनिवार, मंसिर २४ २०७९

  • 777
    SHARES

  • एमालेले पनि टुंग्यायो समानुपातिक सांसदको सुची, को–को परे ? (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो।

    प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ।

    यस्तो छ सूचीः
    आदिवासी जनजाति
    देवीप्रसाद भट्टचन
    हेमराज राई
    कालुराम राई
    नैनकला थापामगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेवे
    ईश्वरी घर्ती
    रणकुमारी बलम्पाकी
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा

    खसआर्य
    रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही
    मेनकाकुमारी पोखरेल
    सरिता भुसाल
    शोभा ज्ञवाली
    बिजुला रायमाझी
    निर्मला कोइराला
    सम्झना थपलिया
    दिपा शर्मा
    सुनिता बराल

    थारु
    आश्माकुमारी चौधरी
    शान्ती चौधरी


    दलित
    ईश्वरबहादुर रिजाल
    प्रभु हजारा पासवान
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मणी राना बराइली
    हर्कमाया विश्वकर्मा

    मधेसी
    गंगाप्रसाद यादव
    अमृतलाल राजवंशी (अल्पसंख्यक)
    बिना देवी
    अमृतादेवी अग्रहरी
    प्रतीक्षा तिवारी

    मुस्लिम
    सराज अमहत फारुकी

     


    शनिवार, मंसिर २४ २०७९०४:४५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij