Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अछाममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

अछाममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

  • शनिवार, मंसिर १७ २०७९

  • 630
    SHARES

  • अछाममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं । अछाममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    मेल्लेख गाउँपालिका ६ शोणषाका ४० बर्षिय केशर बोहराको मृत्यु भएको हो।

    उहाँलाई आज बिहान घर नजिकै बदेलले आक्रमण गरेको गाउँपालिका उपाध्यक्ष निर्प खड्काले बताउनुभयो। बँदेलको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

    मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यलय सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।


    शनिवार, मंसिर १७ २०७९०५:१४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij