Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निर्वाचनको समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

निर्वाचनको समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  • शनिवार, मंसिर १७ २०७९

  • 491
    SHARES

  • निर्वाचनको समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । 
     
    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे  बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
     
    बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।
     
     
     
     


    शनिवार, मंसिर १७ २०७९०२:०३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij