Nov 20 2026 | २०८३, मंसिर ५ गते

२०८३, मंसिर ५ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्याल पछ्याउँदै

स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्याल पछ्याउँदै

  • शनिवार, मंसिर १७ २०७९

  • 961
    SHARES

  • स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्याल पछ्याउँदै

    काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राख्नुभएको छ।

    गुरुङले एमालेकी पद्मा अर्याल निरन्तर पछाडि पार्नुभएको छ । यो समाचार तयारपार्दासम्म गुरुङले १७ हजार २२१ मत प्राप्त गर्नुभएको छ। एमालेकी अर्यालले भने १५ हजार ९०८ मत प्राप्त गर्नुभएको छ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने ६ हजार ३३७ मत पाउनुभएको छ ।


    शनिवार, मंसिर १७ २०७९०७:१३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij