Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

थप ६ जनामा कोरोना संक्रमण, २३ जना निको

थप ६ जनामा कोरोना संक्रमण, २३ जना निको

  • शुक्रवार, मंसिर १६ २०७९

  • 487
    SHARES

  • थप ६ जनामा कोरोना संक्रमण, २३ जना निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९८ वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १३९ पुगेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, मंसिर १६ २०७९०५:०१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij