Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले भन्यो- माओवादीसँग एकताको हल्ला झुटो, संवाद पनि भएको छैन

नेकपा एसले भन्यो- माओवादीसँग एकताको हल्ला झुटो, संवाद पनि भएको छैन

  • शुक्रवार, मंसिर १६ २०७९

  • 644
    SHARES

  • नेकपा एसले भन्यो- माओवादीसँग एकताको हल्ला झुटो, संवाद पनि भएको छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनालाई तत्कालका लागि खारेज गरेको छ ।

    नेकपा एसका महासचिव बेदुराम भुसालले आज प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पार्नुभएको छ ।

    letter.png


    शुक्रवार, मंसिर १६ २०७९०३:४०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij