Nov 20 2026 | २०८३, मंसिर ५ गते
१७ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
बुधवार, मंसिर १४ २०७९
काठमाडौं । उदयपुर–१ मा नेपाली कांग्रेसका डाक्टर नारायण खड्का विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराउनुभयो ।
खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij