Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

१ जनामा कोरोना पुष्टि, २९ जना संक्रमणमुक्त्त

१ जनामा कोरोना पुष्टि, २९ जना संक्रमणमुक्त्त

  • शनिवार, मंसिर १० २०७९

  • 365
    SHARES

  • १ जनामा कोरोना पुष्टि, २९ जना संक्रमणमुक्त्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २९८ जनाको पीसीआर परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा २९ जना संक्रमित संक्रमणमुक्त्त भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ५५८ पुगेको छ।

    देशभर हाल २९८ जना सक्रिय संक्रमित छन्।


    शनिवार, मंसिर १० २०७९०४:२९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij