Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तनहुँ १ मा रामचन्द्र पौडेललाई ४ हजारभन्दा बढी मतको अग्रता

तनहुँ १ मा रामचन्द्र पौडेललाई ४ हजारभन्दा बढी मतको अग्रता

  • बिहिवार, मंसिर ८ २०७९

  • 537
    SHARES

  • तनहुँ १ मा रामचन्द्र पौडेललाई ४ हजारभन्दा बढी मतको अग्रता

    काठमाडौं। तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले अग्रता फराकिलो बनाउनु भएको छ ।

    ५३०२८ मत गणना हुँदा कांग्रेसका पौडेलले २० हजार २३० मतका साथ अग्रता लिनुभएको छ। उहाँलाई पछ्याइरहेका एमालेका एकबहादुर रानालाई १६ हजार १७ मत पाउनु भएको छ । पौडेलले ४ हजार २१३ मतको अग्रता लिनुभएको हो ।

    स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ५ हजार ४९० मत पाउनु भएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४ हजार ७७६ मत पाउनु भएको छ । तनहुँ १ मा ६८ हजार १५८ मत खसेको थियो ।


    बिहिवार, मंसिर ८ २०७९०८:५७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij