Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विश्वप्रकाश शर्माको क्षेत्रमा यस्तो छ अवस्था

विश्वप्रकाश शर्माको क्षेत्रमा यस्तो छ अवस्था

  • सोमवार, मंसिर ५ २०७९

  • 693
    SHARES

  • विश्वप्रकाश शर्माको क्षेत्रमा यस्तो छ अवस्था

    काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार भएको झापा–१ मा मतगणना सुरु भएको छ। मतगणना सुरु भएको केही समय भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    यस क्षेत्रमा कांग्रेस महामन्त्री शर्मा र एमाले नेता तथा पूर्वमहान्यायधिवक्ता अग्नि खरेल चुनावीबीच प्रतिस्पर्धा छ। झापाको यस क्षेत्रमा सबैभन्दा ७२।६० प्रतिशत मत खसेको थियो।

    यहाँ ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


    सोमवार, मंसिर ५ २०७९०२:३५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij