Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हालसम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

हालसम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

  • आइतवार, मंसिर ४ २०७९

  • 524
    SHARES

  • हालसम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।

    आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिनुभयो ।

    यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उहाँले बताउनुभयो । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०–११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भन्नुभयो।


    आइतवार, मंसिर ४ २०७९०२:००:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij