Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

हुम्लाको उनापानीमा मतदाताबीच झडप, मतदान अवरुद्ध

हुम्लाको उनापानीमा मतदाताबीच झडप, मतदान अवरुद्ध

  • आइतवार, मंसिर ४ २०७९

  • 470
    SHARES

  • हुम्लाको उनापानीमा मतदाताबीच झडप, मतदान अवरुद्ध

    काठमाडौं । हुम्लाको उनापानीमा मतदाताबीच झडप हुँदा अहिलेसम्म हुँदा मतदान सुरु हुन सकेको छैन। दुई पक्षबीच विवाद हुँदा ढुंगामुढा हुँदा मतदान प्रक्रिया अवरुद्ध भएको हो।

    जिल्ला निर्वाचन कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुसार जिल्लाका अन्य मतदान केन्द्रमा भने मतदान सुरु भइसकेको छ।

    अन्य मतदान केन्द्रको अवस्था शान्तिपूर्ण रहेको उहाँले जानकारी दिनुभएको छ


    आइतवार, मंसिर ४ २०७९१०:४५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij