Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

दोलखाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चल्यो

दोलखाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चल्यो

  • आइतवार, मंसिर ४ २०७९

  • 625
    SHARES

  • दोलखाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चल्यो

    काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चलेको छ।

    मतदान केन्द्रमा अचानक हुलदंगा भएपछि गोली चलाइएको हो।

    बागमती प्रदेशका डीआईजी किरण बज्रचार्यले एक राउण्ड हवाई फायर भएको बताउनुभयो। अहिले मतदान रोकिएको छ।


    आइतवार, मंसिर ४ २०७९१०:३५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij