Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सिराहामा मतपेटिका खोसाखोस, प्रहरीले चलायो ३ राउन्ड गोली

सिराहामा मतपेटिका खोसाखोस, प्रहरीले चलायो ३ राउन्ड गोली

  • आइतवार, मंसिर ४ २०७९

  • 1.2K
    SHARES

  • सिराहामा मतपेटिका खोसाखोस, प्रहरीले चलायो ३ राउन्ड गोली

    काठमाडौं । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

    सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

    स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताउनुभयो । मतपेटिका खोसाखोस भएपछि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।


    आइतवार, मंसिर ४ २०७९१०:१५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij