Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भने पाएनन्

तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भने पाएनन्

  • आइतवार, मंसिर ४ २०७९

  • 625
    SHARES

  • तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भने पाएनन्

    काठमाडौं । जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् ।

    कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन ।

    कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।

    जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बलात्कार आरोपमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।


    आइतवार, मंसिर ४ २०७९०९:४२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij