Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

३४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

३४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

  • आइतवार, मंसिर ४ २०७९

  • 644
    SHARES

  • ३४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

    काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ ।

    मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताउनुभयो ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोको नेकपाले पछिल्लो साता देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । मतदान शान्तिपूर्ण रूपमा सुरु भएको डीआईजी राईले बताउनुभयो ।


    आइतवार, मंसिर ४ २०७९०९:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij