Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जिल्ला प्रशासन कार्यालय डोटीका अत्यावश्‍यक बाहेकका सबै सेवा एक साता स्थगित

जिल्ला प्रशासन कार्यालय डोटीका अत्यावश्‍यक बाहेकका सबै सेवा एक साता स्थगित

  • सोमवार, कार्तिक २८ २०७९

  • 468
    SHARES

  • जिल्ला प्रशासन कार्यालय डोटीका अत्यावश्‍यक बाहेकका सबै सेवा एक साता स्थगित

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय डोटीले अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरेको छ ।

    कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ ।

    प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ ।


    सोमवार, कार्तिक २८ २०७९०७:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij