Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

निर्वाचन प्रचारप्रसारका लागि अब ४ दिन बाँकी

निर्वाचन प्रचारप्रसारका लागि अब ४ दिन बाँकी

  • सोमवार, कार्तिक २८ २०७९

  • 622
    SHARES

  • निर्वाचन प्रचारप्रसारका लागि अब ४ दिन बाँकी
    काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब ४ दिन मात्र बाँकी रहेको छ ।
     
    निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृसंगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।
     
    मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ ।
     
    आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लंघनका घटनामा कारबाहीको क्रम जारी रहेको जनाएको छ । 
     


    सोमवार, कार्तिक २८ २०७९०६:४८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij