Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हाम्रो नेपाली पार्टीद्धारा सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव (विज्ञप्तिसहित)

हाम्रो नेपाली पार्टीद्धारा सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव (विज्ञप्तिसहित)

  • शनिवार, कार्तिक २६ २०७९

  • 928
    SHARES

  • हाम्रो नेपाली पार्टीद्धारा सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव (विज्ञप्तिसहित)

    काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।

    आज एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो ।

    ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा ई.सागर ढकाललाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौं’ अध्यक्ष अनन्तराज घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

    lauro-abhiyan.jpg

     


    शनिवार, कार्तिक २६ २०७९०६:१६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij