Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीका ५ नेतालाई पार्टीबाट निष्काशन

एकीकृत समाजवादीका ५ नेतालाई पार्टीबाट निष्काशन

  • सोमवार, कार्तिक २१ २०७९

  • 779
    SHARES

  • एकीकृत समाजवादीका ५ नेतालाई पार्टीबाट निष्काशन

    काठमाडौँ ।

    नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई  पार्टीबाट निष्काशन गरेको छ ।

    पार्टी महासचिव डा. वेदुराम भुसालले आज १ विज्ञप्ति जारी गर्दै नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख गर्नुभएको छ । ।

    नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होमीएको अवस्थामा जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेदवारीमा रहेका उनीहरुले पार्टीविरोधी गतिविधि गर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको विज्ञप्तिमा उल्लेख छ ।


    सोमवार, कार्तिक २१ २०७९०२:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij