Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

४ वटा प्रदेशमा मतपत्र ढुवानी सकियो

४ वटा प्रदेशमा मतपत्र ढुवानी सकियो

  • बिहिवार, कार्तिक १७ २०७९

  • 541
    SHARES

  • ४ वटा प्रदेशमा मतपत्र ढुवानी सकियो

    काठमाडौं. निर्वाचनका लागि चार वटा प्रदेशमा मतपत्र ढुवानीको काम सकिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ।

    आज मनाङ र मुस्ताङ जिल्लाका मतपत्र हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । बाँकी रहेका प्रदेशमध्ये प्रदेश १ को मतपत्र ढुवानी भोलीबाट सुरु हुने छ।

    अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी रहेको आयोगले बताएको छ। आयोगका अनुसार भोलीसम्ममा सम्पूर्ण मतपत्र छपाइ सकिने छ। कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुग्ने आयोगको भनाइ छ।


    बिहिवार, कार्तिक १७ २०७९०५:१३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij