Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठसहित)

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठसहित)

  • सोमवार, कार्तिक १४ २०७९

  • 744
    SHARES

  • नेकपा एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ ।

    अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

    (पूर्णपाठसहित)


    सोमवार, कार्तिक १४ २०७९०१:३९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij