Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भोलि पनि सार्वजनिक विदा

भोलि पनि सार्वजनिक विदा

  • आइतवार, कार्तिक १३ २०७९

  • 1.0K
    SHARES

  • भोलि पनि सार्वजनिक विदा

    काठमाडौं । मधेस प्रदेश सरकारले भोली पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते भोली पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।

    संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुन्छ ।

    मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ ।

     


    आइतवार, कार्तिक १३ २०७९०५:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij