Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पोखराको कार्यक्रम सकेर सत्ता गठबन्धनका शीर्ष नेता बुटवलमा

पोखराको कार्यक्रम सकेर सत्ता गठबन्धनका शीर्ष नेता बुटवलमा

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 633
    SHARES

  • पोखराको कार्यक्रम सकेर सत्ता गठबन्धनका शीर्ष नेता बुटवलमा

    काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुटवल पुगेका छन् ।

    लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षणका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू शुक्रबार बुटवल पुगेका हुन् । गण्डकी प्रदेशस्तरीय पोखराको प्रशिक्षण सकेर उनीहरू बुटवल पुगेका हुन् ।

    बुटवलको होटल पौवामा प्रशिक्षण कार्यक्रम चलिरहेको छ।


    शुक्रवार, कार्तिक ४ २०७९०३:५५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij