Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बझाङको मस्टामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बझाङको मस्टामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • बुधवार, कार्तिक २ २०७९

  • 421
    SHARES

  • बझाङको मस्टामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    काठमाडौं । बझाङको मस्टा गाउँपालिकाको चिउरी नजिकै जिप दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

    मस्टा गाउँपालिका(१ का वडाध्यक्ष रामचन्द्र रोकायाले पाँच जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ। मृतक पाँच जनाको शव निकालिएको र उद्धार कार्य जारी रहेको बताइएको छ।

    घटनाको पूर्ण विवरण आउन बाँकी छ।


    बुधवार, कार्तिक २ २०७९०५:००:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij