Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

ललितपुरमा राति १० बजेसम्म कर्फ्यु

ललितपुरमा राति १० बजेसम्म कर्फ्यु

  • शुक्रवार, भाद्र १९ २०७७

  • 915
    SHARES

  • ललितपुरमा राति १० बजेसम्म कर्फ्यु

    काठमाडौँ । ललितपुरमा आज शुक्रवार कर्फ्यु लगाईएको छ । बिहान चार बजेदेखि शुरु भएको कर्फ्यु राति १० बजेसम्म रहने भएको छ।
    ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस् भन्नका लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।

    रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा हिजो दिउँसो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो। झडपमा प्रहरी र स्थानीय बासिन्दा गरी दुवै तर्फ थुप्रै घाइते भएका छन्।

    कोरोना भाइरसको फैलावट रोक्न जारी गरिएको निषेधाज्ञाकाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न सयौँ नागरिकहरु सडकमा उत्रेपछि प्रहरीले रोक्न खोेज्दा भिडन्त भएको थियो।

     


    शुक्रवार, भाद्र १९ २०७७०६:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij