Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, पहिलोमा सूर्य

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, पहिलोमा सूर्य

  • आइतवार, आश्विन ३० २०७९

  • 1.6K
    SHARES

  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, पहिलोमा सूर्य

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको हो ।

    उक्त मतपत्रमा पहिलोमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ रहेको छ । त्यस्तै दोस्रोमा नेपाली कांग्रेसको चिह्न ‘रुख’, तेस्रोमा नेकपा माओवादी केन्द्रको चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ रहेको छ । अन्तिममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ रहेको छ ।

    निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ । केही जिल्लामा मतपत्र ढुवानीको काम पनि सकिएको आयोगले जानकारी दिएको छ ।

    matpatra.jpg


    आइतवार, आश्विन ३० २०७९०४:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij